आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झिलिमिली मैतीदेवी मन्दिर, तस्बिरहरु

काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बनाइएको छ ।  बत्तीहरुले सजाएर मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको हो ।  बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक...