आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, ३० असोज २०८०, ०५ : ५८
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 132.95 133.55
 
EUR (European Euro)
1 140.04 140.67
 
GBP (UK Pound Sterling)
1 161.59 162.32
 
CHF (Swiss Franc)
1 147.26 147.92
 
AUD (Australian Dollar)
1 84.08 84.46
 
CAD (Canadian Dollar)
1 97.5 97.94
 
SGD (Singapore Dollar)
1 97.07 97.51
 
JPY (Japanese Yen)
10 8.89 8.93
 
CNY (Chinese Yuan)
1 18.18 18.26
 
SAR (Saudi Arabian Riyal)
1 35.44 35.6
 
QAR (Qatari Riyal)
1 36.45 36.61
 
THB (Thai Baht)
1 3.67 3.68
 
AED (UAE Dirham)
1 36.2 36.36
 
MYR (Malaysian Ringgit)
1 28.07 28.2
 
KRW (South Korean Won)
100 9.81 9.86
 
SEK (Swedish Kroner)
1 12.12 12.18
 
DKK (Danish Kroner)
1 18.77 18.86
 
HKD (Hong Kong Dollar)
1 17.01 17.08
 
KWD (Kuwaity Dinar)
1 429.7 431.64
 
BHD (Bahrain Dinar)
1 352.64 354.23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप