आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०२ कात्तिक २०८०, ०६ : ०२
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.92 133.52
EUR  (European Euro) 1 140.38 141.01
GBP  (UK Pound Sterling) 1 162.04 162.77
CHF  (Swiss Franc) 1 147.91 148.58
AUD  (Australian Dollar) 1 84.67 85.05
CAD  (Canadian Dollar) 1 97.41 97.85
SGD  (Singapore Dollar) 1 97.05 97.49
JPY  (Japanese Yen) 10 8.88 8.92
CNY  (Chinese Yuan) 1 18.17 18.25
SAR  (Saudi Arabian Riyal) 1 35.43 35.59
QAR  (Qatari Riyal) 1 36.44 36.61
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.19 36.35
MYR  (Malaysian Ringgit) 1 28.02 28.14
KRW  (South Korean Won) 100 9.82 9.87
SEK  (Swedish Kroner) 1 12.14 12.20
DKK  (Danish Kroner) 1 18.81 18.90
HKD  (Hong Kong Dollar) 1 16.98 17.06
KWD  (Kuwaity Dinar) 1 429.68 431.61
BHD  (Bahrain Dinar) 1 352.54 354.13

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप