आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करणले लिए हङकङको चौथो विकेट

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ३०
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट पनि करण केसीले लिएका हुन् । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराए । करणले लिएको यो तेस्रो विकेट हो । हङ्कङले पाँच ओभरमा चार विकेट गुमाएर १४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप