आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठ रन बनाउँदै आउट भए सोमपाल कामी

बिहीबार, ०९ कात्तिक २०८०, ११ : २८
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गर्दैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

नेपालले दोस्रो विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सोमपाल १२ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भए । 
उनलाई हङ्कङका बलर इजाज खानले बाबर हायातद्वारा क्याच गराएका हुन् । सोमपाल आउट हुँदा नेपालले ४.१ ओभरमा २६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप