आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

सोमपालले लिए यूएईको पहिलो विकेट

शनिबार, ११ कात्तिक २०८०, ११ : ०९
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले यूएईको पहिलो विकेट लिन सफल भएका छन् । पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आफ्नो शिकार बनाएका हुन् ।

आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप