आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

यूएईले पाँचौ विकेट गुमायो

शनिबार, ११ कात्तिक २०८०, १२ : १९
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । नेपालविरुद्ध यूएईले पाँचौ विकेट गुमाएको छ । अभिनाष बोहराले ४५ रन बनाएका भृतिया अरविन्दालाई आउट गरेका हुन् ।

यूएईले १७ औँ ओभरमा ५ विकेटको क्षतिमा ११८ रन बनाएको छ । नेपालका लागि सोपमाल कामीले २ तथा गुल्सन झाले एक विकेट लिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप