आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

नेपालको तेस्रो विकेट गुम्यो, कुशल मल्ल शून्यमा आउट

शनिबार, ११ कात्तिक २०८०, १३ : ०७
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल शून्य रनमा रन आउट भएका हुन् ।

यसअघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ११ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप