आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

नेपालको चौथो विकेट गुम्यो, आसिफ आउट

शनिबार, ११ कात्तिक २०८०, १४ : ११
शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । आसिफ शेख ६२ रन बनाएर आउट भएका हुन् ।

उनी मोहम्मद जवादुल्लाहको बलमा बोल्ड भए । यसअघि कुशल मल्ल शून्य रनमा रन आउट भएका थिए भने यअसघि सोमपाल कामी मात्र २ रन बनाएर तथा कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका थिए । नेपालले ४ विकेटको क्षतिमा ११० रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप