आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोशन र अश्मिताको ‘सलल’मा प्रिज्मा र प्रिन्सी

शनिबार, ११ कात्तिक २०८०

काठमाडौँ । गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको स्वर रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत तथा उदयराज पौडेलको एरेन्ज गीतमा छ । 

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा राज आचार्यको अभिनय छ । गम्भीर विष्टको कोरियोग्राफी निर्देशन भिडियोमा छ । भिडियो स्टार इन्टरटेनमेन्ट नेपालले निर्माण गरेका भिडियोमा पवन सुश्लिङ्गको छायाङ्कन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया