आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोशन र अश्मिताको ‘सलल’मा प्रिज्मा र प्रिन्सी

काठमाडौँ । गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको स्वर रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत तथा उदयराज पौडेलको एरेन्ज गीतमा छ ।  ...