आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाइगर-३ को गीत सार्वजनिक

शनिबार, ११ कात्तिक २०८०

मुम्बई । सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर–३’ को गीत आज सार्वजनिक भएको छ । ‘लेके प्रभु का नाम’ गीतमा सलमान–कट्रिनाको जडजस्त केमेस्ट्री देख्न सकिन्छ । 

पार्टी म्युजिकसँगै यस गीतको भिजुअल पनि राम्रो रहेको छ । गीतमा प्रीतमको संगीत, अरिजित सिंह, निकिता गान्धीको स्वर र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । चलचित्र नोभेम्बर १२ मा ठूलो पर्दामा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया