आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९औँ दिनमा एक अंकमा झर्‍यो टाइगर–३ को कमाइ, फ्लप हुने खतरा बढ्दै

नयाँ दिल्ली । सलमान खानको टाइगर–३ लाई लिएर दर्शकहरूमा निकै उत्साह देखिएको थियो । शाहरुख खानको पठानमा टाइगरको अवतारमा सलमानको कमियोले पनि फिल्मको प्रतीक्षा बढाएको थियो ।  गएको आइतबार...