आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध कुशल भुर्तेलले पूरा गरे अर्धसतक

बुधबार, १२ वैशाख २०८१, ११ : ४१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा नेपालका ओपरन ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पूरा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप