आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध कुशल भुर्तेलले पूरा गरे अर्धसतक

काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा नेपालका ओपरन ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पूरा...