आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला

शनिबार, १६ मङ्सिर २०८०, १४ : ०२
शनिबार, १६ मङ्सिर २०८०

सुर्खेत। मुगुमा तीन जना बालबालिकासहित चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार  छायाँनाथ रारा नगरपालिका-६ मा मन्दुमा शव फेला परेका हुन्।

उनीहरूको हत्या भएको आशङ्का गरिएको छ। अहिले अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप