आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १४ वैशाख २०८१, ०५ : ५५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.90 133.50
EUR  (European Euro) 1 140.40 141.03
GBP  (UK Pound Sterling) 1 161.28 162.01
CHF  (Swiss Franc) 1 147.68 148.35
AUD  (Australian Dollar) 1 84.47 84.85
CAD  (Canadian Dollar) 1 96.31 96.75
SGD  (Singapore Dollar) 1 97.05 97.49
JPY  (Japanese Yen) 10 8.86 8.90
CNY  (Chinese Yuan) 1 18.16 18.24
SAR  (Saudi Arabian Riyal) 1 35.42 35.58
QAR  (Qatari Riyal) 1 36.44 36.60
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.18 36.35
MYR  (Malaysian Ringgit) 1 27.81 27.94
KRW  (South Korean Won) 100 9.81 9.85
SEK  (Swedish Kroner) 1 11.91 11.96
DKK  (Danish Kroner) 1 18.81 18.90
HKD  (Hong Kong Dollar) 1 16.99 17.07
KWD  (Kuwaity Dinar) 1 429.76 431.70
BHD  (Bahrain Dinar) 1 352.33 353.92

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप