सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १२ वैशाख २०८१, ०५ : ५०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.91 133.51
EUR  (European Euro) 1 140.58 141.21
GBP  (UK Pound Sterling) 1 161.17 161.89
CHF  (Swiss Franc) 1 147.07 147.73
AUD  (Australian Dollar) 1 84.66 85.05
CAD  (Canadian Dollar) 1 95.95 96.39
SGD  (Singapore Dollar) 1 97.27 97.71
JPY  (Japanese Yen) 10 8.88 8.92
CNY  (Chinese Yuan) 1 18.17 18.25
SAR  (Saudi Arabian Riyal) 1 35.43 35.59
QAR  (Qatari Riyal) 1 36.36 36.53
THB  (Thai Baht) 1 3.70 3.71
AED  (UAE Dirham) 1 36.19 36.35
MYR  (Malaysian Ringgit) 1 27.91 28.03
KRW  (South Korean Won) 100 9.86 9.90
SEK  (Swedish Kroner) 1 11.91 11.96
DKK  (Danish Kroner) 1 18.84 18.92
HKD  (Hong Kong Dollar) 1 16.99 17.07
KWD  (Kuwaity Dinar) 1 429.74 431.68
BHD  (Bahrain Dinar) 1 352.34 353.93

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप