आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, १७ वैशाख २०८१, ०५ : ५३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.91 133.51
EUR  (European Euro) 1 141.72 142.36
GBP  (UK Pound Sterling) 1 162.05 162.78
CHF  (Swiss Franc) 1 147.37 148.03
AUD  (Australian Dollar) 1 84.62 85.00
CAD  (Canadian Dollar) 1 96.16 96.60
SGD  (Singapore Dollar) 1 97.36 97.80
JPY  (Japanese Yen) 10 8.82 8.86
CNY  (Chinese Yuan) 1 18.17 18.25
SAR  (Saudi Arabian Riyal) 1 35.43 35.59
QAR  (Qatari Riyal) 1 36.45 36.62
THB  (Thai Baht) 1 3.70 3.71
AED  (UAE Dirham) 1 36.19 36.35
MYR  (Malaysian Ringgit) 1 27.90 28.02
KRW  (South Korean Won) 100 9.86 9.91
SEK  (Swedish Kroner) 1 11.98 12.04
DKK  (Danish Kroner) 1 18.99 19.07
HKD  (Hong Kong Dollar) 1 16.99 17.06
KWD  (Kuwaity Dinar) 1 429.92 431.86
BHD  (Bahrain Dinar) 1 352.30 353.89

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप