आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, ०८ वैशाख २०८१, ०५ : ५६
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.97 133.57
EUR  (European Euro) 1 140.17 140.80
GBP  (UK Pound Sterling) 1 161.31 162.04
CHF  (Swiss Franc) 1 146.28 146.94
AUD  (Australian Dollar) 1 84.31 84.69
CAD  (Canadian Dollar) 1 95.79 96.22
SGD  (Singapore Dollar) 1 97.03 97.46
JPY  (Japanese Yen) 10 8.79 8.83
CNY  (Chinese Yuan) 1 18.17 18.25
SAR  (Saudi Arabian Riyal) 1 35.44 35.60
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.67 3.69
AED  (UAE Dirham) 1 36.20 36.37
MYR  (Malaysian Ringgit) 1 27.87 28.00
KRW  (South Korean Won) 100 9.79 9.83
SEK  (Swedish Kroner) 1 11.87 11.92
DKK  (Danish Kroner) 1 18.78 18.86
HKD  (Hong Kong Dollar) 1 17.00 17.07
KWD  (Kuwaity Dinar) 1 429.82 431.76
BHD  (Bahrain Dinar) 1 352.47 354.06

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप