आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स

बिहीबार, १३ वैशाख २०८१, ०७ : ३३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ  । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ ।

ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा दिल ब्लोन र उषा उप्रेतीको अभिनय छ । भिडियोमा एक युवकले युवती फकाउन गरेको सङ्घर्ष देखाएको छ ।

याकुव तामाङको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप