आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स

काठमाडौँ  । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ । ओएसआर डिजिटल च्यानल मार्फत...