सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितको उद्दार र राहतमा व्यक्तिगत १ लाख सहयोग गर्ने मेयर जोशीको घोषणा

शनिबार, १५ वैशाख २०८१, १२ : १३
शनिबार, १५ वैशाख २०८१

डडेल्धुरा। परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार प्रतिवद्धता व्यक्त गर्दै उनले उक्त सुविधा आफूले पाउने तलब, सुविधा तथा व्यक्तिगत खर्च कटौती गरी उपलब्ध गराउने उल्लेख गरेका छन् ।

bharat-1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप