आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालका भूकम्प पीडितहरूलाई सहयोग गर्न धवनको आह्वान

शनिबार, २३ मङ्सिर २०८०, १६ : २२
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनले नेपालमा गएको भूकम्पबाट प्रभावित प्रति समवेदना व्यक्त गरेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचुडको भूकम्प जाँदा १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

धवनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्को भूकम्पको विनाशकारी प्रभावको सामना गरिरहेका नेपालका जनताहरूप्रति मेरो सहानुभूति छ । उनीहरूबारे ख्याल राख्दै पीडितहरूलाई मद्दत गर्न राहतका प्रयासहरूलाई समर्थन गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप