सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २४ मङ्सिर २०८०, ०५ : ५२
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.96 133.56
EUR  (European Euro) 1 141.54 142.17
GBP  (UK Pound Sterling) 1 162.42 163.15
CHF  (Swiss Franc) 1 146.99 147.65
AUD  (Australian Dollar) 1 85.64 86.03
CAD  (Canadian Dollar) 1 96.72 97.16
SGD  (Singapore Dollar) 1 97.64 98.08
JPY  (Japanese Yen) 10 8.85 8.89
CNY  (Chinese Yuan) 1 18.17 18.25
SAR  (Saudi Arabian Riyal) 1 35.44 35.60
QAR  (Qatari Riyal) 1 36.46 36.63
THB  (Thai Baht) 1 3.72 3.74
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.11 28.24
KRW  (South Korean Won) 100 10.08 10.12
SEK  (Swedish Kroner) 1 12.02 12.08
DKK  (Danish Kroner) 1 18.97 19.05
HKD  (Hong Kong Dollar) 1 16.99 17.07
KWD  (Kuwaity Dinar) 1 430.33 432.27
BHD  (Bahrain Dinar) 1 352.55 354.14

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप