सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभा बैठक आज बस्दै

सोमबार, १७ वैशाख २०८१, ०९ : ०४
सोमबार, १७ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो ।बैठकको कार्यसूचि भने तय गरिएको छैन । बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ । त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप