सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपाको पोखरा महानगरपालिका समिति पुनर्गठन

सोमबार, १७ वैशाख २०८१, ०९ : ३२
सोमबार, १७ वैशाख २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको पोखरा महानगर समिति पुनर्गठन भएको छ । अमरसिंह चोकस्थित पार्टी जिल्ला कार्यालयमा आयोजित भेलाले हितकाजी गुरुङको अध्यक्षतामा ६३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण विक, सचिवमा रामजुलुम शर्मा र कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ रहेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री शिवलाल थापा मगर रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप