आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. भट्ट

मङ्गलबार, २६ मङ्सिर २०८०, १८ : १४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा.रञ्जनराज भट्टलाई दिएको छ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाको निर्देशक डा. रुणा झालाई जिम्मेवारीबाट हटाएर डा. भट्टलाई दिएका हुन् ।

एघारौँ तहका डा. झालाई हटाएर एघारौँ तहका डा भट्टलाई निर्देशक बनाइएको हो । डा.झालाई प्रयोगशालामै राखिएको छ ।

यस्तै, मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा कार्यरत ११औँ तहकी नर्स रोशनी लक्ष्मी तुईतुईको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप