आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. भट्ट

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा.रञ्जनराज भट्टलाई दिएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाको निर्देशक डा. रुणा झालाई जिम्मेवारीबाट हटाएर डा. भट्टलाई...