सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

च्यासलमा एमाले सचिवालय बैठक

शुक्रबार, १४ वैशाख २०८१, १३ : ४२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित   (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ । 

यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित   (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ । 

यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप