आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

शनिबार, १५ वैशाख २०८१, २३ : ०५
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखाशर्माले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप