आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, २८ माघ २०८०, ०५ : ५१
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९८ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.96 133.56
EUR  (European Euro) 1 142.01 142.66
GBP  (UK Pound Sterling) 1 162.98 163.72
CHF  (Swiss Franc) 1 147.55 148.22
AUD  (Australian Dollar) 1 85.01 85.40
CAD  (Canadian Dollar) 1 96.37 96.80
SGD  (Singapore Dollar) 1 97.85 98.30
JPY  (Japanese Yen) 10 8.80 8.83
CNY  (Chinese Yuan) 1 18.25 18.33
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.47 36.63
THB  (Thai Baht) 1 3.73 3.75
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.33 28.46
KRW  (South Korean Won) 100 10.13 10.18
SEK  (Swedish Kroner) 1 12.21 12.27
DKK  (Danish Kroner) 1 19.04 19.13
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 430.33 432.27
BHD  (Bahrain Dinar) 1 352.63 354.22

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप