सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा

आइतबार, १६ वैशाख २०८१, ११ : ५७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । 

नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ । 

केही महिना अघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप