आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवतीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

सोमबार, १७ वैशाख २०८१, १७ : १३
सोमबार, १७ वैशाख २०८१

मोरङ । मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका-१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप