आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु

आइतबार, २३ वैशाख २०८१, १६ : ००
आइतबार, २३ वैशाख २०८१

हेटौँडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मनहरी–७ रमौली बस्ने २८ वर्षीय रिता सुनारी मगरको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार बिहान ८ बजेको समयमा जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी मगरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप