आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’ सुरु

मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘चेपाङलाई बिजुली कार्यक्रम’ अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी काम भइरहेको छ । राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका...