आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा आगलागी, २० लाखभन्दा बढीको क्षति

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ३०
मङ्गलबार, २५ वैशाख २०८१

पोखरा । पोखराको एक फोटो स्टुडियोमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा आगलागी भएको हो ।

फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।  

स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत बिग्रिएको संचालक फडिन्द्र भण्डारीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप