बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा अञ्जली दिदीले लगाइदिइन् सामूहिक भाइटीका

मङ्गलबार, २५ वैशाख २०८१, १५ : ३३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छन् । काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्षपनि सामूहिक रुपमा भाइटीका लगाइदिएकी हुन् ।

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधवार) उनले सामूहिक भाइटीका लगाइदिइन् । अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप