आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

कालापत्थरमा प्रधानमन्त्रीले गरे शान्तिदीप यात्राको शुभारम्भ (तस्बिरहरु)

बुधबार, ०२ जेठ २०८१, १२ : ०८
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

नेपाल पर्वातरोहण सङ्घले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए ।

हेरौँ शुभारम्भ कार्यक्रमका तस्बिरहरु : 

prachanda-kalapatthar (2)prachanda-kalapatthar (3)prachanda-kalapatthar (5)prachanda-kalapatthar (6)prachanda-kalapatthar (7)prachanda-kalapatthar (8)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप