आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालापत्थरमा प्रधानमन्त्रीले गरे शान्तिदीप यात्राको शुभारम्भ (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा पुगेर शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन...