मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिर ७ को प्रदर्शनमा सरकारले दमन गर्न सक्ने भन्दै नागरिक बचाउ महाअभियानले गर्‍यो यस्तो आग्रह

बिहीबार, ०३ जेठ २०८१, १० : ३८
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । आगामी मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ । 

साथै अभियानले उक्त प्रदर्शनमा सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ । 

मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्दै छ । दुवै प्रदर्शन एकै दिन आयोजना गरिएकोले मुठभेड हुने त होइन भन्ने आशङ्का पैदा भएको छ । 

377152135_716178010052773_5052681818695282786_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप