मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गैरेको निधन

बिहीबार, ०३ जेठ २०८१, १३ : ५०
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ ।  सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप