आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, ०५ वैशाख २०८१, ०५ : ५६
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.05 133.65
EUR  (European Euro) 1 145.36 146.01
GBP  (UK Pound Sterling) 1 165.87 166.62
CHF  (Swiss Franc) 1 150.56 151.24
AUD  (Australian Dollar) 1 87.17 87.56
CAD  (Canadian Dollar) 1 97.00 97.43
SGD  (Singapore Dollar) 1 99.31 99.76
JPY  (Japanese Yen) 10 8.97 9.01
CNY  (Chinese Yuan) 1 18.57 18.65
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.22 36.39
MYR  (Malaysian Ringgit) 1 28.51 28.63
KRW  (South Korean Won) 100 10.30 10.35
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.49 19.58
HKD  (Hong Kong Dollar) 1 17.07 17.15
KWD  (Kuwaity Dinar) 1 431.67 433.62
BHD  (Bahrain Dinar) 1 352.93 354.52

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप