आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छिर्ने यात्रुको लर्को (तस्बिरहरू)
फोटोफिचर

ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छिर्ने यात्रुको लर्को (तस्बिरहरू)

शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । नेपालीहरूको ठुला चाडपर्व दसैँ, तिहार र  छठ सकिएसँगै मानिसहरू पुनः काठमाडौँ उपत्यका केन्द्रित हुन थालेका छन् । 

चाडपर्व मनाएर फर्किनेहरूको काठमाडौँका मुख्य नाकाहरूमा भिड लाग्ने गरेको छ । कलङ्की ,जडीबुटी, बल्खुलगायतका स्थानहरूमा दैनिक उपत्यका भित्रिनेहरूको भिड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया