आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठुला चाडपर्व सकिएसँगै काठमाडौँ उपत्यका छिर्ने यात्रुको लर्को (तस्बिरहरू)

काठमाडौँ । नेपालीहरूको ठुला चाडपर्व दसैँ, तिहार र  छठ सकिएसँगै मानिसहरू पुनः काठमाडौँ उपत्यका केन्द्रित हुन थालेका छन् ।  चाडपर्व मनाएर फर्किनेहरूको काठमाडौँका मुख्य नाकाहरूमा भिड लाग्ने गरेको छ...