आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १२ वैशाख २०८१, ०५ : ५६
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.02 133.62
EUR  (European Euro) 1 145.05 145.71
GBP  (UK Pound Sterling) 1 166.75 167.50
CHF  (Swiss Franc) 1 150.51 151.19
AUD  (Australian Dollar) 1 87.37 87.77
CAD  (Canadian Dollar) 1 97.10 97.54
SGD  (Singapore Dollar) 1 99.26 99.71
JPY  (Japanese Yen) 10 8.94 8.98
CNY  (Chinese Yuan) 1 18.60 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 28.44 28.56
KRW  (South Korean Won) 100 10.23 10.28
SEK  (Swedish Kroner) 1 12.73 12.79
DKK  (Danish Kroner) 1 19.46 19.55
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 431.71 433.66
BHD  (Bahrain Dinar) 1 352.88 354.47

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप