आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा नेपाल–चीनको फोटो प्रदर्शनी

बिहीबार, २० वैशाख २०८१, १२ : २७
बिहीबार, २० वैशाख २०८१

पोखरा । पोखरामा नेपाल चीन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शन गरिएको हो ।

चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीको आयोजनामा फोटो प्रदर्शनी गरिएको हो । नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो प्रदर्शनीमा राखिएको छ ।

पोखरामा आयोजित क्रश कन्ट्री दौड प्रतियोगिताको अवसरमा फोटो प्रदर्शनी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप