आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

बिहीबार, १४ मङ्सिर २०८०, २० : ०५
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौं । भागवत खनालको कथाहरुको संगालो  ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ । २४ कथाहरुको संगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा.कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक बिनिता खनाल,कल्पना अधिकारी र सिर्जना तिवारीले लोकार्पण गरे । 

तीन दशक लामो निजामती सेवामा बिताएर सहसचिवबाट अवकास पाएपछि खनालले सामाजिक र ऐतिहासिक विषय समेटेर कथाको संगालो ल्याएका हुन् । 

कथाको संगालो लोकार्पण कार्यक्रममा साहित्यकार अभय श्रेष्ठले  भागवत खनालका कथाहरुमा सामाजिक विषयवस्तुहरु चोटिलो पाराले सामान्य व्यक्तिले बुझ्ने भाषामा लेखिएको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप