आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

काठमाडौं । भागवत खनालको कथाहरुको संगालो  ‘बाबा मेरो पीआर आयो’को लोकार्पण भएको छ । २४ कथाहरुको संगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा.कपिल उपाध्याय,लेखक खनाल,प्रकाशक...