बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ सार्वजनिक

आइतबार, ३० वैशाख २०८१, १७ : ०१
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ ।  आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् । 

सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप